Rule 17
सहुलियतमा पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्ने
द्विपक्षीय वा बहुपक्षीय सम्झौता
बमोजिम गरिने सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिम प्राप्त सुविधा अन्तर्गत
स्वदेशी तथा विदेशी निर्माण व्यवसायीले नेपाल भित्र पैठारी गरेको सवारी साधन,मेशिनरी औजार
तथा यस्तै अन्य यन्त्र तथा उपकरणको विवरण अनुसूची–१६ बमोजिमको ढाँचामासमिति समक्ष पेश गर्नु पर्नेछ ।